ओलीलाई वडामै झट्का, सूर्यविनायक २ मा काँग्रेसको प्यानलै विजयी
नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली काँग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए । सूर्यविनायक…