कांग्रेस उम्मेदवार १ भाेटले पराजित भएपछि फेरि मतगणना गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द”
सर्लाही ; नेपाली कांग्रेसले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ काे पुन: मतगणना गर्नुपर्ने माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेकाे छ । हरिवन नगरपालिका ७ काे वडाध्यक्षमा कांग्रेसका उम्मेदवार टीकाजङ्ग…