ताप्लेजुङमा पहिले कहीँ नजितेको माओवादीलाई गठबन्धनका कारण दुइटा पालिका ‘उपहार’
पूर्व पहाडी जिल्ला ताप्लेजुङमा गठबन्धनका कारण माओवादी केन्द्रलाई फाइदा भएको छ। अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीलाई यसपटक दुइटा गाउँपालिका उपहार मिलेको छ। माओवादीले यसपटक मैवाखोला र फक्ताङलुङ गरी…