माल्टामा ५८ जना नेपाली श्रमिकको माग, तलब २ लाख ८२ हजारसम्म, यस्तो छ प्रक्रिया
वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।नेपालको इन्टरनेशनल प्रा.…