जेठ ०४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी…