काठमाडौं – भारतीय सुपरस्टार सलमान खानको ह’त्या प्रयास भएको छ ।

सलमानमाथी गोली हानेर ह’त्या भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा सलमानमाथी आ क्रमणको प्रयास गरेको बताइन्छ ।

सलमानविरुद्ध पनि पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटर लागीपरिरहेको टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले विशोष प्राथमिकताका आधारमा यो खबर छापिरहेका छन् ।

स्रोतका अनुसार सार्पसुटर सलमानको घरबाहिर नै पुगेका थिए ।लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै ख’तरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएको र उक्त समुहले सोही समयमा आ’क्रमण गरेको बताइएकोृ छ ।

जोखिम बढेको भन्दै सलमानको सुरक्षालाई कडा पारिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ग्याङका एक सदस्य तथा आरो’पी सिद्धेश हिरामन कम्बेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएको र उक्त समुहले सोही समयमा आक्रमण गरेको बताइएकोृ छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!