मलेसियामा दुखद खबर😭दाजुभाइ सम्झेर RIP लेखौ

तेह्रथुम जिल्ला लालिगुँरास नगरपालिका लसुने (काँडे) घर भई हाल मलेसिया काे जाेरभारु मा बेलुका सुतेकाे अबस्थामा

लिला बहादुर गुरुङकाे मृत्यु भएकाे जानकारी अाएकाे छ ।हार्दिक श्रद्धाञ्जली 💐🙏

Leave a Reply

Your email address will not be published.