रुपन्देहीकी एक युवतीले आ”त्मह”त्या गरेकी छिन् । जिल्ला प्र”हरी कार्यालय रुपन्देहीका प्र”हरी प्रवक्ता नवरत्न पौडेलका अनुसार कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आ”त्मह”त्या गरेकी हुन् ।आचार्यले बुधबार बिहान आफ्नै घरमा भुण्डिएर आ”त्मह”त्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आ त्मह त्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनु सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौँ जाने तयारी रहेको पारिवारीक स्रोतले जनाएको छ ।दुःख खबर – हार्दिक श्रदान्जली स्वस्तिका दिदी – अनि शुक्रबारको जापानको फ्लाईट थियो आज यस्तो निर्णय किन गरेउ कमसेकम 12 घण्टा मन समहालेर बसेको भय के नै हुन्थ्यो र लेख्ने शब्द नै पाएको छैन तिम्रो स्वर्गमा बास होस हार्दिक सर्दाञ्जली , हाम्रो सामु नरहे पनि तिम्रो सम्झना सदैव रहनेछ, – Bha-Roshan Adhikari (Kalay)

यस्तै, सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.