कास्की अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा भएको दु र्घटनामा ग म्भीर घाइ ते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षीय जितबहादुर पुनको पनि मृ त्यु भएको छ ।

कास्की अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा भएको दु र्घटनामा ग म्भीर घाइ ते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षीय जितबहादुर पुनको पनि मृ त्यु भएको छ ।

पुनको उपचारको क्रममा अस्पतालमै मृ त्यु भएको हो । उनकी १८ वर्षकी छोरी सविना पुनको घ टनास्थल’मै मृ त्यु भएको थियो ।

कारको ठ क्करबाट बाबुछोरीले ज्या न गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।
उनीहरुले फ रार रहेको कार चालक एन्जल बम मल्ललाई प क्राउ गरि का रवाही गर्नुपर्ने र मृ तक परिवारले उचित क्षति पूर्ती पाउनुपर्ने माग राखेका छन् । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने अझै फरार छन् ।

अहिले परिवार सडमा अादोलित छन भने परिवार र आफन्तले वार्ता गरिरहेका छन् ।आइतबार बिहान पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्क र दिएको थियो ।

Leave a Reply

Your email address will not be published.