पल शाह प्रकरणमा यसघिको अन्तर्वार्ताका क्रममा बोल्दै चर्चित अभियन्ता सर्मिला वाइबाले भन्दै थिइन् कि दुर्गेश एक नम्बरको फ’टाह हो।
तर आज उनै सर्मिला वाइबा गोल्डेन टीभीसँग कुरा गर्दै भनिन्,कि दुर्गेश भोलिको दिनमा र आज पनि यो समाजको हिरो हो।हिजो उनै दुर्गेश थापालाई उनले मु’र्दा’वाद समेत भनेकी थिइन्।
उनले भनिन्,”पल शाह भोलि छुटेर आएको दिन आजको दिनमा महिला कर्मी तथा अभियन्ता मानिएका जो जति पनि आइमाईहरू छन् म कसैलाई पनि छोड्दिन।त्यीनै महिलाले अधिकारका नाममा उचालेका कारण आज यो दिन देखा परेको हो।”
उनले आक्रोशित हुँदै भनिन्,”जसले पल शाहलाई फसाउनको लागि षड्यन्त्र गर्यो नि त्यसलाई भोलि आ’गो लगाउनुपर्छ
पहिला ब’ला त्का’र’को आरोप लगाएर जे’ल”मा लगाउने अनि बयान फेर्ने त्यो पनि पलको समर्थकहरू देखेर बिहे गर्ने शर्तमा भनेर।यस्तो पनि हुन्छ ? पल आफैं दुई महिनादेखि जेलमा छ।”