काठमाडौँ – ढु’ङ्गा हा’नेर, सडकमा टायर बालेर, ह’त्या गरेर राजनितिमा आएको नभई आफुले सुद्द समाजसेवा र भ्रष्टाचार विरुद्दको अभियान चलाएर राजनितिमा आएको राप्रपा प्रबक्ता ज्ञ्यानेन्द्र शाहीले बताएका छन ।

अहिले राजनिती फोहोरी वन्दै गईरहेको छ पैसा र बल हुनेले राजनीतिमा जे गरे पनि हुन्छ भन्ने धारणा बिकास भैरहेको बेला शनिबार सुर्खेत आएका शाहिले आम सभालाई सम्बोधन गर्दै अब समाजसेवा गरेर राजनीतिमा आउन चुनौती दिएका छन ।

उनले आफू राप्रपामा कुनै स्वार्थ ,धम्की र बाध्यताले नभई राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आफू राजनितीमा आएको बताएका छन । झण्डै ५ हजार बढीको सहभागीतामा भएको आमसभामा उनले अबको रणनीति बारे स्पष्ट धारणा राखेका थिय ।
सुर्खेतमा भएको उक्त आमसभाबाट १ हजार बढिले राप्रपामा प्रबेस गरेका छन ।

By admin

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!