काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।

By admin

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!