इजिप्टकी टिकटक स्टारलाई अदालतले मा नव बे चबिखन मा सं लग्न भएको आ रोपमा दो षी ठ हर गर्दै स जाय सुनाएको छ।
२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्ममार्फत् पैसाको लागि महिलाको शो षण गरेको भन्दै तीन वर्षको जे ल स जाय सुनाइएको हो। तर, उनले भने सो आ” रोप अ स्वीकार गरेकी छन्।

अप्रिल २०२० मा आफ्ना महिला फलोवर्सहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गरेकी थिइन्। उनले त्यसबेला लाइभमा बसेर पैसा कमाउन सक्ने बताएकी थिइन्। त्यसपछि उनी पहिलोपटक प क्राउ परेकी थिइन्।

जुलाईमा कायरोको आर्थिक अदालतले होसम र अर्का टिकटक स्टार मवादा अल अधमलाई पारिवारिक मूल्य र सिद्धान्तहरूको उल्लंघन गरेको आ रोपमा दो षी ठ हर गरेको थियो। अदालतले होसमलाई अनुपस्थितिमा १० वर्षको जे ल स जाय सुनाइएको थियो र उपस्थित अधमलाई ६ वर्षको जे ल स जाय सुनाइएको थियो।

होसमले प क्राउ पर्नुअघि रुँ दै एक भिडिओ पोस्ट गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘कुनै अनैतिक काम गरेको होइन, यसबाट कसैलाई हा नि भएको छैन।’ अ”दालतले होसम र कम्तिमा ११ अन्य महिलाहरूले २०२० देखि लाखौं फलोवर्सहरुको गो पनीयता, अभिव्यक्ति स्वतन्त्रता, गैर–भे”दभाव र शारीरिक स्वा”यत्तताको अ धिकार हन” न गरेको जनाएको थियो।

तर, एक पुनरावेदन अदालतले जनवरी २०२१ मा होसम र अधमलाई स फाइ दिएको थियो। उनीहरु अर्को महिना रि”हा भएका थिए। यद्यपि, अभियोजकहरूले त्यसपछि मा नव बे” च बिखन”को थप ग” म्भीर आ रोप पेस गरे।

उनीहरुले महिलाहरूलाई भौतिक ला भ प्राप्त गर्ने उद्देश्यका साथ इजिप्टको समाजको सिद्धान्त र मूल्यमान्यता विप रीत कार्यहरूमा बालिकाहरूलाई प्रयोग गरेको आ रोप ल गाइएको थियो।

तर, सोही अदालतले सोमबार होमसलाई दो षी ठ हर गरेको हो। उनलाई तीन वर्षको जे ल स जायको अतिरिक्त न्यायाधीशले उनलाई २ लाख इजिप्शियन पाउन्ड ज रिवाना गरेका छन्।

स्थानीय मिडियाका अनुसार होमसले लाइकमा प्रचार गरेकी थिइन् र अधमले इन्स्टाग्राम र टिकटकमा यसबारे भिडियो सेयर गरेका थिए। होसमको टिकटकमा झन्डै ९ लाख फलोअर छन्। उनी टिकटकमा नृत्य र गीतमा लिपसिंङ गरेको भिडियोहरु अपलोड गर्छिन्। नेपाल लाईभ बाट

Leave a Reply

Your email address will not be published.