बन्जीजम्प गर्न गएकी एक युवतीको असावधानीका कारण मृ’त्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी युवतीले डोरी नै नबाँधी हा’म्फालेपछि उनको मृ’त्यु भएको हो ।

डेलीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृ’त्यु भएको हो । कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्र’मित भएर उनी तल ख’सेकी हुन् ।

उनी करिब १५० फिट तल ख’सिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्यु भइसकेको थियो ।युवतीको मृ’त्यु ख’सेका कारण भएको भने देखिएन । घटनास्थल पुगेका अमागाका उद्धारकर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ’त्यु भइसकेको बताए ।

यद्यपि भएको थियो । हा-म्फालेपछि उनलाई हावामै हृ’दयाघात भएर मृ’त्यु भएको अनुमान गरिएको छ ।हा-म्फालेपछि जब उनलाई आफू बन्जी क’र्डसँग नजोडिएको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृदयाघा’त भएको हुन सक्छ ।खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए ।

उनका प्रेमीलाई बन्जी क’र्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हा’म्फाल्ने संकेत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र हा-म्फालिन् । तर त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँ’धिएकै थिएन । एजेन्सी

Leave a Reply

Your email address will not be published.