धनगढी, सुदूर समाज – कैलाली बहुमुखी क्याम्पस धनगढीमा अध्ययनरत एक विद्यार्थीको मृ’त्यु भएको छ । बैतडी पुर्चौंडी भवने घर भै हाल धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा डेरा गरी बस्दै आएकी मनीषा जो’शीको मृ’त्यु भएको हो । स्नातक प्रथम वर्षमा अध्ययनरत जोशी विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।सोमबार उनले सेल्फास सेवन गरेको र सेती अस्पतालमा उपचारका क्रममा हिजो सोमबार नै उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। **थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्**,

By admin

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!