युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्ना दुई उच्च पदस्थ जर्नेलहरुलाई ब’र्खास्त गरेका छन्। जेलेन्स्कीले ती जर्नेलहरुलाई ‘दे’शद्रो’ही’ घोषणा गर्दै पदबाट हटाएका हुन्।हटाइएकामध्ये एक जर्नेल खेर्सन क्षेत्रका सुरक्षा प्रमुख क्रिभोरुच्को सेर्गेइ अलेक्सान्द्रोभिच छन्। सो क्षेत्र आक्रमण गरेलगत्तै रुसले कब्जा गरेको थियो।

त्यस्तै ब’र्खा’स्त अर्का जर्नेल नाउमोव आन्द्रेइ ओलेओभिच हुन्। उनी युक्रेनको आन्तरिक सुरक्षा सेवा प्रमुख थिए।सबै दे’शद्रो’हीलाई तह लगाउने फुर्सद मलाई छैन,’ जेलेन्स्कीले उनीहरुलाई हटाउँदै भनेका छन्, ‘तर, बिस्तारै ती सबैलाई सजाय दिइनेछ।’

उनीहरुले शपथ कायम नराखेको आ’रो’प जेलेन्स्कीले लगाए। तर, ती जर्नेलहरुले के गरे भन्ने चाहिँ उनले खुलाएका छैनन्। एजेन्सी

Leave a Reply

Your email address will not be published.