काठमाडौं – पूर्व पो र्नस्टा र रेवन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ । रिपोर्टका अनुसार रेवन ए’लेक्सि’स क्रो’न्स (Crohn’s) रोगले लामो समयदेखि ग्र’सित थिइन् । यो रोगका कारण रेवनको पेटमा इ’न्फे’क्श’न र से’प्सि’स भएको थियो ।

रेवनको लाँ’ स बेगसमा २३ मार्च मै निधन भएको रिपोर्टमा उल्लेख गरिएको छ । रेवनलाई सेप्टिक शक भएको थियो, जसको कारण उनको ब्ल’ड प्रे’स’र ख’तर’ना’क लेवलमा झरेको थियो । रेवनका श्रीमानले इन्स्टाग्राम र फेसबूक भिडियोमार्फत्’

उनको निधन भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘उनको आइतबार राति निधन भयो । क्रोन्स÷कोलिसिसका कारण पेटमा केही समस्यासँग जुधिरहेकी थिइन् ।’ उनले थप भनेका छन्, ‘उनले तपाईंहरु सबैलाई माया गर्नुहुन्थ्यो ।

मैले उसलाई आफ्नो जीवनमा पाएर निकै भाग्यमानी ठान्दछु । उनी मेरो दुनिया थिइन् ।’ रेवनलाई ‘इनटरनेट मोडल’को रुपमा चर्चित थिइन् । २०११ मा रेवनले एभीएन अवार्डस् नोमिनेशनमा ‘बेस्ट न्यू स्टारलेट’को अवार्ड पाएकी थिइन् । २००९ देखि २०१० सम्म डिजिटल प्लेग्राण्डमा काम गरे वापत् उनले सो अवार्ड पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.