काठमाडौ। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिका मा’थि ब’ला’त्का’र गर्ने एक युवालाई भारतको अ’दालतले फाँ’सीको स’जाय सुनाएको छ।
चार बर्षीया सौतेली बहिनीलाई ब’ला’त्का’र गरेको आ’रोप मा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अ’दालतले फाँ‘सी को स’जाय सुनाएको भारतीय पत्रिका अमर उजालाका लेखेको छ।
उक्त पत्रीकाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प’क्राउ परेका थिए। गाउँमा बुवाआमाको मृ‘त्यु पछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ! पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ’टनाको जाँच गरि अदालतमा आ’रोप पत्र दर्ता गरेका थिए।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा• ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले (शु,क्रबार) आ’रोपीलाई फाँ‘सी को स’जाय सुनाएको हो। उक्त स’जाय भारतीय अ’पराध द‘ण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ।-पत्रपत्रिकाबाट