बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ भने पाँच जना घाईते भएका छन् । बैतडीको पाटनबाट सुर्नया तर्फ आ’उँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक आइतबार साँझ पाटन नजिकै सडकमा पल्टिएर दु’र्घटना भएको हो । **थप यहाँ तल डबल क्लिक गर्नुहोस**,

मिनी ट्रक पल्टिँदा ६ जना घाइतेमध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। मृ’त्यु हुनेमा सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्द रहेको उनले बताए ।

यस्तै दु’र्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घा’इते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । यस्तै स’मान्य घा’इते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पा’टनमा उपचार **थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस**,

पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताए । घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु मिनी ट्रकमा पाटन गएका थिए । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । **थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस**,

By admin

Leave a Reply

Your email address will not be published.