भारतीय सिमा नजिकै भिडन्त, भारतीय सेनाका ९ सहित् २२ को मृत्यु

एजेन्सी। भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन्।*** भिडियो हेर्न तल क्किक गर्नुहोस***