साउदी अरबका राजकुमारको होटल नेपालका अर्बपति विनोद चौधरीले किने, भारतमा हङ्गामा: हेर्नुहोस यसको मूल्य !

साउदी अरबका राजकुमारको होटल नेपालका अर्बपति विनोद चौधरीले किने, भारतमा हङ्गामा: हेर्नुहोस यसको मूल्य !
साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्। *** यो सकोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो । केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्र’ष्‍टाचार अ’भियोगमा प’क्राउ गरिएको थियो। आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।भ्र’ष्टा’चारलगायत आ’रोपमा स्वदेशमा प’क्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्।माचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***
साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो। यो भनेको नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हो। भ्र’ष्टाचारलगायत आ’रोपमा स्वदेशमा प’क्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!