आज राती देखि दशैको पुर्णिमा सम्म लकडाउन गर्ने निर्णय: भर्खरै भयो यस्तो निर्णय !

काठमाडौं / विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ । त्यस्तै कोरोना फैलिन नदिन झापामा दशैंभर रातिको समयमा लकडाउन गर्ने भएको छ ।झापा जिल्ला प्रशासन कार्यलय झापाले आज रातिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लकडाउन घोषणा गरेको छ ।कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ । त्यस्तै कोरोना फैलिन नदिन झापामा दशैंभर रातिको समयमा लकडाउन गर्ने भएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!