दशैको मुखैमा आयो दु:खद खबर : सडक दु’र्घटनामा परि रंंगलालको मृ’त्यु !

दशैको मुखैमा आयो दु:खद खबर : सडक दु’र्घटनामा परि रंंगलालको मृ’त्यु ! लम्की / कैलालीको चिसापानीमा मोटरसाइकल दु’र्घटना हुँदा लम्कीचुहा १ थपालिपुरका रंगलाल न्यौपानेको मृ’त्यु भएको छ, अन्य भने २ जना घा’इते भएको छन् । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृ’त्यु भएको हो । न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भएर दु’र्घटना हुँदा घा’इते भएपछि उपचारका लागि लालरत्न अस्पताल ल्याइएको थियो । तर उपचारकै क्रममा उहाँको बीहिबार राती मृ’त्यु भएको हो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!