कैलालीमा भ’या’नक घ’टना, प्रहरीका एक असई मा’रि’ए, सँगै रहेका ह’वल्दार बेप’त्ता पा’रियाे, अहिले यस्ताे अवस्था..

कैलालीमा गस्तीमा खटिएका एक जना असईको ह’त्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बे:पत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको श’व फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए । असईको श’व मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर ह’त्या गरेको आशंका प्रहरीले गरेको छ । घ’ट’नाको विस्तृत विवरण आउन बाँकी छ । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!