बिहानै आ’यो दु’खद खबर : भारतमा बस दु’र्घट’ना हुँदा सुदूरपश्चिमका एक द’म्पत्तीको मृ त्यु

धनगढी – भारतमा बस दुर्घटना हुँदा सुदूरपश्चिमका एक दम्पत्तीको मृ’त्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठो’क्कि’दा कञ्चनपुरका एक दम्पत्तीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अम’रबहादुर थापाले दु’र्घट’नामा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृ’त्यु भएको बताए। यस्तै अन्दाजी १७ वर्षीय छोरा आनन्द गुरुङ सामान्य घा’इते भएको प्रहरी नायब उपरिक्षक थापाले बताए। मृ’तक दम्पत्तीको श’व शनिबार कञ्चनपुर ल्या’इएको छ। श’व महाकाली अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ। ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!