कक्षा १२ को परिक्षा तालिका र परिक्षा संचालन मिति बारे एकाबिहान आयो अत्यन्तै जरुरी सुचना !

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने बताए। ‘मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएका छ,’ पौडेलले भने, ‘छठलगत्तै परीक्षा लिनेगरी तयारी थालेका छौँ ।’  *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!