लाखौमा कारोबार भैरहेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि यस्ती भयो !

नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!