आज पत्याउनै नसकिने गरि सुनको मूल्य घटेपछी बजारमा सुन किन्नेहरुको घुइँचो !

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार छापावाल सुन ६०० रूपैयाँले घटेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। *** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!