हा’त्तिमा’थि च’ढेर यो’गा गरिर’हेका बा’बा रामदेव ख’सेपछि… (भिडियो)

काठमाडौँ – भारतीय योगा गुरु रामदेव सोमबार हा’त्तिमा सवार हुँदै योगा गर्दा खसेका छन्। भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तिमा चढेर योगा गर्दा सन्तुलन गुमेर भु’ईंमा खसेको भि’डियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भि’डियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घ’ट्नामा उनी घा’इते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस ****

 

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!