माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ ठग्ने ३२ वर्षीय सुरज प’क्राउ’

काठमाडौं, २०७७ असोज २२ गते। माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले प’क्राउ गरेको छ ।
उक्त नगद ठगी गरी फ’रार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई प’क्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । नेपाल प्रहरी पेजबाट ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****,

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!