खु’शीको खबर : दु’र्घटनामा परी घा’इते भएका क्रिकेट खेलाडी भ’ण्डारीको उपचार सफल

काठमाडौं- क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उ पचार स फल भएको छ। उपचार सफल भएपछि उनी मंगलबार डिस्चार्ज भएको ग्रान्डी इन्टरनेसनल अ स्पतालले जानकारी दिएको छ। डाक्टरको सु झाव अनुसार ललितलाई केही महिना आ राम गरी रिह्याब गर्नुपर्ने हुन्छ। मोटरसा इकल दु र्घटनामा परी घा इते भएका ललित लाई उप चारका लागि धन गढीबाट नेपालगञ्ज हुँ दै काठमाडौँ ल्याइएको थियो। भदौ २८ गते कञ्चनपुरमा से १ ख १३२४ नम्बरको ट्रकसँग ललितले चलाइरहेको म २ प ४७०५ नम्बरको मोटरसाइकल ठक्कर हुँदा उनी घा’इते भएका थिए। – नेपाललाइभ

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!