कुलमान घिसिङलाई पुन नि’यु’क्ति गर भन्दै बालाजु र जोरपाटीमा प्र’द’र्शन

३१ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नि’युक्त गर्न माग गर्दै काठमाडौंको जो’रपा’टी र बा\ला’जुमा प्र’द’र्शन भएको छ । बालाजु माछापोखरीमा स्व’त’न्त्र नागरिक समूहले शान्तिपुर्ण प्र’द’र्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्र’द’र्शन गरेका हुन् । विभिन्न प्ले-का’र्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै च’र्को ना’रा’बजी पनि गरेका थिए । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!