हिजो बढेको सुनको मुल्य आज भने यस्तो

काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार पनि तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदी १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!