OMG भूकम्पको ड’रले झ्यालबाट हा’मफाल्दा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी घा’इते

चौतारा ।आज विहान आएको भूईचालोले घर भ’त्किने ड’रमा झ्यालबाट हा’मफा’ल्दा एक जना घा’इते भएका छन् । भूकम्प आउँदा झ्यालबाट हा’मफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घा’इते भएका हुन् ।उनको ढा’डमा स’मस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक हरि भट्टराई जानकारी दिए ।खानी तथा भू’गर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

त्यस्तै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको हो ।बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!