ब’ला’त्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्या’एर मा’र्नु’पर्छ : पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब ला त्का रीलाई सार्वजनिक चोकमा झु ण्ड्या एर मा र्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु ण्ड्या उनुपर्छ र यस्तो अ प रा ध गर्ने मानिसलाई के का र बा ही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले ब ला त्का रीलाई क डाभन्दा क डा का र बा ही गर्नुपर्ने धारणा राखेका हुन् । पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सा मु हिक ब ला त्कृ त भएकी थिइन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!