भर्खरै कोरोना भ्याक्सिन बारे चीनले दियो सारा विश्वलाइ यस्तो खुसिको खबर !

एजेन्सी- यसै सालको नोभेम्बरमा चीनको कोरोना खोप बजारमा आउन सक्ने बताइएको छ । चिनिया अधिकारीका अनुसार चीनमा हाल अन्तिम चरणको परीक्षणमा रहेका खोपहरू आममानिसको प्रयोगका लागि चाँडै उपलब्ध हुनेछन् ।
चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुलेले पछिल्लो समय आफूले पनि एउटा खोप लगाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन् । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

वुले अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बरसम्म आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन् ।अहिले चीनका विभिन्न कम्पनीहरूले बनाइरहेका ४ वटा कोरोना विरूद्धका खोप तेस्रो चरणको परीक्षणमा रहेको र र चाँडै सर्वसाधारणका लागि बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!