कोरोना भ्याक्सिन आएपछी ह्वात्तै घटेको सुनको मूल्य आज भने यस्तो रह्यो !

काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । *** पुरा विवरणको लागि तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!