Breaking News : १७ जना सांसदलाई देखियो कोरोना पोजिटिभ

नयाँदिल्ली : भारतमा संघीय संसदको वर्षे अ’धि’वे’शन सुरु हुनुअघि सांसदहरुमा कोरोना परीक्षण गरिँदा १७ जना सांसद कोरोना भा’इ’र’सबाट सङ्क्रमित भएका छन् । सोमबार समाचार आएअनुसार सत्तारुढ दल भारतीय जनता पार्टीकी मिनाक्षी लेखी, अनन्त कुमार हज्डी, प्रवेश सहिब सिंहलगायत सांसदलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना महामारीका कारण भारतको संघीय संसदको वर्षे अधिवेशन ढिलो गरी यही सोमबारदेखि सुरु भएको छ । सांसदहरुलाई बैठकमा आउँदा सावधानी अपनाउनुका साथै गाइडलाइन पालना गर्न सुझाव दिइएको छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!