कोरोना भ्याक्सिन आएपछी ह्वात्तै घटेको सुनको मूल्य आज भने प’त्या’उनै नसकिने गरि यस्तो भयो !

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!