खुसिको खबर: आज एकै दिन ९७२ जना संक्रमीत कोरोना जितेर घर फर्किए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित देशभर ३६६७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि बिहिबार देशभर १८ सय १७ जनाले कोरोनालाई जितेर घर फर्किएका थिए । यसअघि बिहिबार ११४४ पिसिआर परिक्षण गरिएकोमा १२४६ जनामा पोजेटिभ आएको थियो । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!