कोरोना जो’खि’मका बिच एकाबिहानै ओलि सरकारले गर्यो महत्त्वपूर्ण यस्तो निर्णय (सुचना सहित)

काठमाडौं– सरकारले आन्तरिक उडान असोज १ गतेबाट मात्र खुलाउने भएको छ। कोरोना सं’क्र’मण बढ्दै गएपछि आन्तरिक उडान खुलाउने मिति पुनः सारिएको हो।
यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुनस् भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो। तर उपत्यकाका ३ जिल्लामा जारी नि’षे’धा’ज्ञा भदौ १७ गतेसम्म रहने र जिल्ला तथा स्थानीय तहको लकडाउन जारी रहेका कारण भदौ १६ बाट पनि आ’न्तरिक उडान खुल्न नसक्ने निश्चित भएको थियो। यसअघि निजी हवाई सेवा प्रदायक कम्पनीले भदौ १६ गतेबाट उडान सुरु नभए आन्दोलन गर्ने चे’ता’व’नीसमेत दिएका थिए। *** सुचना हेर्न तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!