मुकुन्द घिमिरेले भेटाए यति राम्री प्रेमिका, मंसिरमा बिहे गर्दै ! (हेर्नुस भिडियो)

काठमाडौ । मुकुन्द घिमिरेको एउटा भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनी अविवाहित हुन् । त्यसैले उनको विवाहको कुरा सामाजिक सञ्जालमा उठ्ने गरेको छ । हालै एक युवतीसंगको तस्बिर र भिडियोका कारण उनको प्रेमिका भन्दै टिप्पणी भएको छ । मकवानपुर स्थायी घर भएकी सर्मिला काठमाडौंमा बस्छिन् । उनी काठमाडौमा बालआश्रम सञ्चालक हुन् । ‘”थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,

मुकुन्दसंग केही महिना अघि भेट भएको बताउने उनी आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएपनि समाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्तो तस्बिर भाइरल बनाइदिएको बताउँछिन । तर कुराकानीकै क्रममा उनले दुवै जना अविवाहित भएका कारण त्यो कुरा सम्भव पनि हुन सक्ने बताउँछिन् । उनले आफुले दिल निसानी मगर, पुण्य गौतम लगायत भएको स्थानमा मुकुन्दसंग टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ । जसमा उनले गरेका हाउभाउका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनले भनिन् सम्बोधन त अहिले मैले दाई नै भन्ने गरेकी छु । अहिले हामीबीच त्यस्तो केही सम्बन्ध छैन । तर हामी दुवै जना अविवाहित भएका कारण विवाह हुने कुरा नकार्न पनि सकिन्न । विवाह हुन सक्ने संकेत पनि गरिन् । सर्मिलाले त्यसो भनिरहँदा मुकुन्द भने मुसुमुसु हाँसिरहेको देखिन्छ । उनले सर्मिलालाई ठूलो मन भएको दिलदार भन्दै प्रशंसा गरेका थिए ।

सामाजिक सञ्जालमा अरुका ब्यक्तिगत विषयलाई लिएर चर्चा गर्ने मुकुन्द र पुण्य गौतम उनीहरुले गरेका कृयाकलापका कहिले काही अरुका लागि समाचार बन्ने गर्छन । उनीहरुका ब्यक्तिगत कृयाकलाप पनि युट्युवरले पछ्याउने गरेका छन् । उनीहरुका यस्तै भिडियो सामाजिक सञ्जालमा चर्चा बन्ने गरेका हुन् । मुकुन्दसंग सर्मिलाका धेरै टिकटक पनि समाजिक सञ्जालमा भाइरल छन् ।

सर्मिलालाई युट्युवरले तपाई विवाहित हो की अविवाहित हो भनेर प्रश्न गर्दा उनले आफु अविवाहित भनेर जवाफ दिन्छिन् । यस्ता भिडियो भाइरल भएर परिवारले प्रश्न उठायो भने के गर्नुहुन्छ रु भनेर प्रश्न गर्दा उनले त्यस्तो भयो भने विवाह गर्ने भन्ने जवाफ दिन्छिन् । उनले भनिन् उहाँ पनि अविवाहित म पनि अविवाहित प्रश्न उठाए भने विवाह गर्ने, उनले जवाफ दिन्छिन् । हेर्नुहोस भिडियो”

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!