दु’खद खबर : मलामी बोकेको गा’डी दु’र्घटना ११ जना घा’इते”

काभ्रे साउन १६। नमो बुद्धमा म’लामी बोकेको गा’डी दु’र्घटनामा परेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोटबाट म’लामी लिएर गएको बा ५ ख ५६९ नम्बर बोलेरो गाडी दु’र्घटना भएको हो । दु’र्घटनामा ११ जना घा’इते भएको प्रत्य’क्षदर्शी पञ्च ला’माले जा’नकारी दिनुभयो । श’व र म’लामी छु’ट्टा छु’ट्टै गा’डीमा थिए । म’लामी बोकेको गा’डी दु’र्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!