यी युवतिले बैंक म्यानेजरको अगाडि आफुले लगाएको सबै कपडा खोलिपछी ( भिडियो हेर्नुहोस)

रसियामा एक युवतीले ऋ’ण लिनकै लागी यस्तो तरिका अपनाएकी छन् कि जुन तरिकाले सबै च’कित पार्नेछ । काजान’स्थित एक बैंकले ऋ’ण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन आफुले लगएको कपडा फु’कालिन् । अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋ’ण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारे’ज गरिदियो । ऋ’ण प्रबन्धक (लोन म्यानेजर) सँग बि’न्ती गरिन् तर आफूले ऋण नपाउने प’क्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् । रसियाको सोसल मिडिया साइट को’न्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋ’ण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अ’स्विकार भएपछि उनी जुरु’क्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋ’ण प्रबन्धक भने टाउको हल्लाउँदै अ’स्विकार गरिरहेका छन् ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला ******

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!