भ्र’ष्टाचार वि’रोधी सरकारी कर्मचारीको छवि बनाएका प्रेम सञ्जेललाई योजना बनाएरै आ’क्रमण” (भिडियो)

काठमाडौँ। भ्रष्टाचार वि’रोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेम सञ्जेललाई योजना बनाएरै आक्रमण भएको आशंका गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको देखिएको छ । त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। उनीहरुलाई कु’टपिटमा सं’लग्न आ’रोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

कार्यालय प्रमुख सञ्जेलको नि’धार लगायत अ’नुहारका विभिन्न भा’गमा चो’ट लागेको र ओ’ठ फु’टेको छ । कार्यालयमा फाँटमा ख’टिने कर्मचारीले सेवाग्राहीको का’म नगरेको गु’नासो गरिए सञ्जेल आफैंले उनीहरुको काम गरिदिने गरेको छवी समेत बनाउन सफल मा’निन्छन् । रुखो बो’लि बोलेर भएपनि सेवाग्राहीको समस्या बुझ्ने कार्यालय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्यालयले भने जस्तो काम गर्न नसकेको गु’नासो सधैं गर्ने गरेको सु’निन्थ्यो ।

आर्थिक वर्ष २०७६÷२०७७ को कार्यसम्पादन मूल्यांकन उच्च नरहेको भन्दै आफूलाई र आफ्नो कार्यालयका कर्मचारीलाई कुनै पनि पुरस्कार दिनु नपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालयमा यो वर्षको कार्यसम्पादन मूल्यांकन विवरण पेश गर्ने सञ्जेल मात्रै एक्का हाकिम हुन् । देशभरमा र अन्तराष्ट्रियस्तरमा पनि म कार्यरत रहेको कार्यालयबाट कुनै जाजल्यवान काम नगरेकोले पुरस्कृत पाउनुपर्ने कुनै दावी छैन भनि जिल्ला प्रशासन कार्यालयमा कार्यसम्वादन मूल्यांकन पेश गरिएको छ । secure -social’- ”’भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला”

 

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!