‘भ्र’ष्टाचा’र बि’रोधी उपसचिव प्रेम स’ञ्जेल का’र्यक’क्षमै कु’टिए”.

विराटनगर – उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचार वि’रुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय वि’राटनगरका प्रमुख स’ञ्जेलमाथि शनिबार बिहान ११ बजे कार्यकक्षमै कु’टपिट भएको बता’इएको छ । प्रहरीले कुटपिटमा सं’लग्न भएको भन्दै दुई क’रारका महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेत्र भट्ट’राई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा बताएको छ । कु’टपिटबाट सञ्जेलको अनुहारमा चो’ट लागेको बताइएको छ भने वि’वादबारे बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!