खुसिको खबर: विश्वमा आज एकै दिन अहिले सम्मकै बढी कोरोना सं’क्रमित निको भइ घर फर्के

काठमाडौं – विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि नि’को भएका छन् । यो समाचार तयार पा’र्दासम्म एकै दिन २ लाख २० हजार ५५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३२८ छ । कुल संक्रमितका आधारमा नि’को हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना सं’क्रमित थ’पिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ४४ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२९ जनाको कोरोना सं’क्रमणबाटै मृ’त्यु भएको छ । योसँगै मृ’त्यु हुनेको संख्या ६ लाख ८२ हजार १९२ पुगेको छ ।

पूरा विवरण को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ******

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!