लगातार बढिरहेको सुनको मूल्य आज एक्कासी घ’ट्यो, हेर्नुहोस तोलामा कति पुग्यो

काठमाडौ, साउन १७ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा १ सय रुपैयाँले गटेर ९९ हजार २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेर ९९ हजार २०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पूरा समाचार पढ्न तलको लिन्कमा क्लिक गर्नुहोला*****

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!