भारतमा एकै दिन ५७ हजार भन्दा ब’ढी मानिसमा को’रोना सं’क्रमण”

काठमाडौं । भारतमा एकै दिन ५७ हजार भन्दा बढी को रो’नावाट सं’क्रमित भए’का छन् । भारतमा कोरोना संक्रमितको यो सं’ख्या हाल सम्मकै उच्च हो । प छिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा सं क्र’मित हुँदा ७ सय ६४ ज’नाको मृ’त्यु भएको छ । सबैभ’न्दा धेरै सं’क्रमित रा’ज्यमध्ये तेस्रोमा आंध्र प्रदेश परेको छ । शुक्रबार मा’त्रै आन्ध्र प्रदे’शमा १० हजार ३ सय ७६ नयाँ सं क्रमित थपिएका हुन् । त्यसैगरी महा’राष्ट्रमा थप १० हजार ३ सय २० जना सं’क्रमित भएका छन् । यो संगै भारतमा हालसम्म सं’क्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृ’त्यु भएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!