९ महिना अघि,२०करोड६८ लाखमा रमाइलोडाँडा-रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि”

ओखलढुंगा । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि त्यसलाई हटाउन थालिएको छ । ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ९ महिनाअघि बिछ्याएको कालोपत्रे उक्किएएपछि पुनः कालोपत्रे गर्न थालिएको हो । एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख रुपैयाको लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत संचालित सडकको अधिकांश भागको कालोपत्रे उक्किएको हो । सडकमा ठेकेदारको ला’परवा’हीको कारण का’लोपत्रेको काम गुण’स्तरहीन भएको स्थानीयको आ’रोप छ । “”‘थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस !

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!